काठमाडौँ
००:००:००
२० जेष्ठ २०८३, बुधबार

२४ भाद्र २०८२
अ+
अ-

काठमाडौं। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पूर्णरूपमा बन्द गरिएको छ।

विमानस्थलको पूर्वतर्फ गोठाटार क्षेत्रमा निरन्तर धुँवाको मुस्लो आइरहेको र त्यसले उडान अवतरणमा समस्या परेको भन्दै विमानस्थल बन्द गरिएको हो।

आकाशमा रहेका सबै जहाजलाई अवतरण गराएर विमानस्थल बन्द गरिएको नागरिक उडड्यन प्राधिकरणका एक उच्च अधिकारीले नेपालन्युजलाई जानकारी दिए।