काठमाडौँ
००:००:००
२५ माघ २०८२, आईतवार

२२ मंसिर २०८२
तस्बिरहरू : नेपाल फोटो लाइब्रेरी
अ+
अ-

काठमाडौँ। जेन-जी संयुक्त समूहले आज डिल्लीबजारस्थित हुलाक कार्यालयमार्फत प्रधानमन्त्री सुशीला कर्कीलाई आफ्ना मागपत्र पठाएका छन्।

विभिन्न माग राखी तयारी गरिएको माग पत्र बुझाउन सिंहदरबार प्रवेश गर्न नपाएका उनीहरूले आज (सोमबार) हुलाकबाट माग पत्र पठाएका हुन्।