काठमाडौँ
००:००:००
३ फाल्गुन २०८२, आईतवार

८ पुष २०८२
अ+
अ-

काठमाडौँ।  काठमाडौँको माइतीघर मण्डलामा आज पनि जेनजीहरुले प्रदर्शन गरेका छन्।

जेन जी आन्दोलनका मागहरू अझै सम्बोधन नभएको भन्दै प्रदर्शनकारीहरू माइतीघरमा भेला भई विरोध जनाइरहेका छन्।

मिराज ढुङ्गाना नेतृत्वको जेनजी समूहले प्रदर्शन गरेको हो।