काठमाडौँ
००:००:००
५ माघ २०८२, सोमबार

५ माघ २०८२
वामदेव गौतम।
अ+
अ-

काठमाडौँ। बर्दिया क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार हुने आकांक्षा राखेका नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का नेता वामदेव गौतमले टिकट पाएनन्। उनले २१ फागुनका लागि हुने निर्वाचनमा उम्मेदवार हुन राष्ट्रिय सभाबाट राजीनामा दिएका थिए।

बर्दिया १ मा नेकपा संयोजक पुष्पकमल दाहालले विष्णुप्रसाद चौधरीलाई टिकट दिए। गौतम २०७४ को चुनावमा यही क्षेत्रमा पराजित भएका थिए। त्यसपछि उनी राष्ट्रिय सभाको सदस्य बनेका थिए।

राष्ट्रिय सभामा उनको पदावधि १० माघमा सकिँदै थियो।