काठमाडौँ
००:००:००
६ माघ २०८२, मंगलवार

६ माघ २०८२
नेपाली कांग्रेसका सभापति गगन थापा, शेखर कोइराला र शेरबहादुर देउवा
अ+
अ-

काठमाडौँ। नेपाली कांग्रेसले प्रतिनिधिसभा निर्वाचनको प्रत्यक्षतर्फका उम्मेदवार करिब टुंगो लगाएको छ।

प्रवक्ता देवराज चालिसेका अनुसार १६५ वटै निर्वाचन क्षेत्र करिब टुंगो लागिसकेको छ।

केही निर्वाचन क्षेत्रको उम्मेदवारी मिलाउन बाँकी रहेको छ। चालिसेका अनुसार मंगलबार दिउँसो ३ बजेसम्ममा सबै क्षेत्रको उम्मेदवारी टुंगो लाग्ने छ।

मंगलबार २१ फागुनमा हुन लागेको प्रतिनिधिसभा निर्वाचन प्रत्यक्षतर्फ देशभरिका १६५ क्षेत्रमा उम्मेदवारी दर्ता भइरहेको छ।

“उम्मेदवारको मोटामोटी टुंगो लागिसकेको छ, केही क्षेत्रमा मात्रै बाँकी रहेको छ,” चालिसेले भने।

यी हुन् नेपाली कांग्रेसका उम्मेदवार