काठमाडौँ
००:००:००
६ माघ २०८२, मंगलवार

६ माघ २०८२
अ+
अ-

काठमाडौ । नेपाली कांग्रेसले आगामी फागुन २१ गते प्रतिनिधि सभा निर्वाचनका लागि ८३ जना उम्मेदवार टुंगो लगाएको छ।

निर्वाचनका लागि मंगलबार बिहान १० बजेदेखि साँझ ५ बजेसम्म मनोननयन दर्ताको समय तोकिएको छ।

त्यसअघि कांग्रेसले विभिन्न प्रदेशका जिल्लाहरूमा ८३ जनाको उम्मेदवारको टुंगो लगाएको हो।

यसपालि कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा पनि चुनाव नलड्ने भएका छन्।

कांग्रेस उपसभापति विश्वप्रकाश शर्मा र पुष्पा भूसाल चुनाव नलड्ने भएका छन्।

हालसम्म टुङ्गो लागेका उम्मेदवारहरु

कोशी प्रदेश

ताप्लेजुङ : गजेन्द्र मुम्मेह्याङ

पाँचथर : नरेन्द्र केरुङ

इलाम १ : निश्कल राई

इलाम २ : भेषराज आचार्य

धनकुटा : दिनेश राई

तेह्रथुम : सन्तोष सुब्बा

खोटाङ : विरकाजी राई

ओखलढुंगा : रामहरि खतिवडा

सोलुखुम्बु : प्रकाशसिंह कार्की

उदयपुर १ : विदुर बस्नेत

उदयपुर २ : रामकुमार राई

भोजपुर : बालकृष्ण थापा

मोरङ ३ : डा. सुनिल शर्मा

सुनसरी ३ : विजय गच्छदार

सुनसरी ४ : ज्ञानेन्द्रबहादुर कार्की

मधेश प्रदेश

सप्तरी १ : रामदेव साह

सप्तरी २ : रामकुमार यादव

सप्तरी ३ : दिनेश यादव

सप्तरी ४ : तेजुलाल चौधरी

सिरहा १ : रामसुन्दर चौधरी

धनुषा १ : मुक्ता कुमारी यादव

धनुषा ३ : विमलेन्द्र निधि

बारा ३ : फरमुल्लाह मन्सुर

बागमती प्रदेश

सिन्धुली १ : उज्जवल बराल

दोलखा : अजयबाबु सिवाकोटी

धादिङ १ : कृष्ण रिजाल

धादिङ २ : रमेश धमला

रसुवा : मोहन आचार्य

काभ्रे १ : गुणराज मोक्तान

काभ्रे २ : मधु आचार्य

ललितपुर १ : उदय शमशेर राणा

नुवाकोट १ : डा. प्रकाशशरण महत

नुवाकोट २ : जगदीश्वरनरसिंह केसी

गण्डकी प्रदेश

गोरखा १ : प्रेम खत्री

गोरखा २ : प्रकाश दुवाडी

तनहुँ १ : गोविन्द भट्टराई

तनहुँ २ : शंकर भण्डारी

लमजुङ : गमप्रसाद गुरुङ

मनाङ : टेकप्रसाद गुरुङ

स्याङजा १ : भरत ढकाल

स्याङजा २ : भागवतप्रकाश मल्ल

बागलुङ १ : भिम शिरिष

बागलुङ २ : टेकराज पौडेल

म्याग्दी : केवी भण्डारी

मुस्ताङ : योगेन्द्र गौचन

पर्वत : अर्जुन जोशी

लुम्बिनी प्रदेश

रुकुम पूर्व : कुसुम थापा मगर

रोल्पा : सुदनकुमार ओली

प्युठान : डा. गोविन्दराज पोखरेल

दाङ १ : योगेन्द्र चौधरी

दाङ २ : किरणकिशोर घिमिरे

दाङ ३ : दीपक गिरी

पाल्पा १ : सन्दीप राना

पाल्पा २ : हिमालदत्त श्रेष्ठ

गुल्मी १ : चन्द्र भण्डारी

गुल्मी २ : भुवन श्रेष्ठ

नवलपरासी १ : विनोद चौधरी

नवलपरासी २ : देवेन्द्र कँडेल

कर्णाली प्रदेश

हुम्ला : जयपति रोकाया

मुगु : खड्गबहादुर शाही

जुम्ला : दीपबहादुर शाही

कालीकोट : हर्षबहादुर बम

डोल्पा : कर्णबहादुर बुढा

सल्यान : केशबहादुर विष्ट

दैलेख १ : वासना थापा

दैलेख २ : दिक्पाल शाही

सुर्खेत २ : नारायण कोइराला

सुदूरपश्चिम प्रदेश

दार्चुला : धर्मानन्द जोशी

बैतडी : चतुरबहादुर चन्द

बाजुरा : जनकराज गिरी

बझाङ : प्रकाश स्नेही रसाइली

डोटी : भरतबहादुर खड्का

अछाम १ : भरत स्वार

अछाम २ : पुष्पबहादुर शाह

कञ्चनपुर १ : गोपी उपाध्याय

कञ्चनपुर २ : एनपी साउद

कैलाली १ : जनकराज चौधरी

कैलाली २ : विजय स्वार

कैलाली ३ : भरत बडुवाल

कैलाली ४ : वीरबहादुर बलायर

कैलाली ५ : नरनारायण शाह