काठमाडौँ
००:००:००
२१ माघ २०८२, बुधबार

२१ माघ २०८२
अ+
अ-

काठमाडौं। नेपाली बजारमा सुनको मूल्य ह्वात्तै बढेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला १४ हजार चार सय रुपैयाँले बढेर तिन लाख चार हजार सात रुपैयाँ कायम भएको छ। मंगलबार सुनको मूल्य प्रतितोला दुई लाख ९० हजार तिन सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै, चाँदी तोलामा २६५ रुपैयाँले बढेर पाँच हजार ६०० रुपैयाँ कायम भएको छ। अघिल्लो दिन प्रतितोला पाँच हजार ३३५ रुपैयाँ थियो।