काठमाडौँ
००:००:००
२५ माघ २०८२, आईतवार

२५ माघ २०८२
अ+
अ-

काठमाडौँ। टी-२० विश्वकपअन्तर्गत इंग्ल्यान्डविरुद्धको खेलमा नेपाललाई तेस्रो सफलता मिलेको छ ।

नेपालका सन्दीप लामिछानेले इंग्ल्यान्डका टम बान्टनलाई आउट पार्दै तेस्रो सफलता दिलाएका हुन् । उनले आफ्नो ओभरको पहिलो बलमै विकेट लिए ।

ताजा स्थितिमा इंग्ल्यान्डले १०.३ ओभरमा ३ विकेट गुमाएर ८६ रन जोडेको छ ।