काठमाडौँ
००:००:००
१ फाल्गुन २०८२, शुक्रबार

१ फाल्गुन २०८२
तस्बिर : सर्जना कार्की
अ+
अ-

रुकुम पूर्व। नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल र नेतृ पम्फा भुसालले सहिद परिवारलाई सम्मान गरेका छन्।

आगामी निर्वाचनमा रुकुम पूर्वका उम्मेदवारसमेत रहेका दाहालले भूमे २, खाबाङ बगरमा ३०औँ जनयुद्ध दिवसका अवसरमा शुक्रबार आयोजित कार्यक्रममा जनयुद्धमा सहिद तथा बेपत्ता भएका २५२ जनाका परिवारलाई सम्मान गरे।

रुकुम जनयुद्ध र शान्तिप्रक्रियाको शुभारम्भ भएको तथा जनयुद्धका क्रममा विभिन्न महत्त्वपूर्ण निर्णय लिने बैठकहरू भएको स्थान हो। यस ठाउँलाई नेपाली कम्युनिस्ट पार्टीले आफ्नो आधार इलाकाका रूपमा लिएको छ।
यो पनि…

‘संघर्ष जारी छ‚ अब युद्ध उत्पादनका लागि हुन्छ’