काठमाडौँ
००:००:००
१ फाल्गुन २०८२, शुक्रबार

१ फाल्गुन २०८२
विमानस्थल आसपास खटिएका सुरक्षाकर्मी। सबै तस्बिर: नेपाल फोटो लाइब्रेरी
अ+
अ-

काठमाडौँ । काठमाडौँको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आसपास क्षेत्रमा सुरक्षा व्यवस्था कडा पारिएको छ।

विमानस्थलमा पूर्वराजा ज्ञानेन्द्र शाहको स्वागतका लागि व्यवसायी दुर्गा प्रसाईं समर्थकहरू भेला हुने भएपछि सुरक्षा व्यवस्था कडा गरिरहेका हो।

स्थानीय प्रशासनले विमानस्थल क्षेत्रमा निषेधाज्ञा समेत लगाएको छ।