काठमाडौँ। नेपाल कम्युनिस्ट पार्टी (संयुक्त) ले मंगलबार चुनावी घोषणापत्र सार्वजनिक गरेको छ।
घनश्याम भुसाल कार्यवाहक अध्यक्ष रहेको पार्टीले काठमाडौंमा आयोजित एक कार्यक्रमबीच घोषणापत्र सार्वजनिक गरेको हो।
घोषणापत्रमा राज्यले नै किसानको संरक्षण गर्नुपर्ने, कृषिमा संरक्षणको पाँच वर्षको नीतिले उत्पादनमा आत्मनिर्भर हुने, १० वर्षमा उद्यमी राष्ट्र बनाउने गरी नेपाललाई पूर्वाधार, पर्यटन शिक्षा, स्वास्थ्य, प्रशासन, कानुन, राजनीतिलगायत सबैमा निर्देशित गर्नुपर्ने उल्लेख छ।
हेर्नुहोस् पूर्ण पाठ :