काठमाडौँ
००:००:००
१८ फाल्गुन २०८२, सोमबार

खिचिक्क

विभिन्न देशका पर्यटकले स्थानीयसँग मिलेर आपसमा रङ लगाएर खेले होली

१८ फाल्गुन २०८२
काठमाडौँको बसन्तपुरमा विभिन्न देशका पर्यटकहरू होली खेल्दै। सबै तस्बिर : बिक्रम राई
अ+
अ-

काठमाडौँ। फागुपूर्णिमा अर्थात् होली पर्वको अवसरमा सोमबार पहाडी क्षेत्रमा होली मनाइएको छ।

सोमबार काठमाडौँको बसन्तपुरमा विभिन्न देशका पर्यटकहरूले स्थानीयसँग मिलेर आपसमा रंग लगाएर होली खेलेका छन्।

फागुन २१ गते निर्वाचन परेकाले अघिल्लो वर्षहरूमा जस्तो रौनक नदेखिएपनि बसन्तपुरमा बिहानैदेखि होली खेल्न सुरू भएको छ।

हेर्नुस् तस्बिरमा