काठमाडौँ
००:००:००
२५ जेष्ठ २०८३, सोमबार

१९ फाल्गुन २०८२
अ+
अ-

तेहरान। इरानको नतान्जस्थित आणविक केन्द्रमा अमेरिका र इजरायलले पुनः दुईवटा भिषण आक्रमण गरेको इरानी आणविक एजेन्सीका प्रमुख मोहम्मद इस्लामीले दाबी गरेका छन्।

इरानको अर्ध-सरकारी समाचार संस्था इसनाका अनुसार, इस्लामीले सोमबार अन्तर्राष्ट्रिय आणविक ऊर्जा एजेन्सीका प्रमुख राफायल ग्रोसीलाई एक पत्र लेख्दै अमेरिका र इजरायलको पछिल्लो कदमलाई ‘अपराधिक शासनको क्रूर आक्रमण’ को संज्ञा दिएका छन।