काठमाडौँ
००:००:००
२ असार २०८३, मंगलवार

२१ फाल्गुन २०८२
अ+
अ-

रौतहट। नेपाली कांग्रेस रौतहट क्षेत्र १ का उम्मेदवार अनिलकुमार झाले मतदान गरेका छन्।

झाले दुर्गा भगवती गाउँपालिका ३ मत्सरीस्थित संस्कृत माध्यमिक विद्यालयमा रहेको मतदान केन्द्रमा मतदान गरेका हुन् ।