काठमाडौँ
००:००:००
२ असार २०८३, मंगलवार

२१ फाल्गुन २०८२
अ+
अ-

काठमाडौँ। नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले मतदान गरेका छन्। उनी कांग्रेसका केन्द्रीय निर्वाचन परिचालन समितिका संयोजकसमेत हुन्।

पूर्व सांसदसमेत रहेका शर्माले झापा क्षेत्र नम्बर १ मेचीनगर ९‚ कविशिरोमणि माविको मतदान केन्द्रमा बिहीबार बिहान मतदान गरेका हुन्।

उनले बिहीबार बिहान साढे ७ बजे मतदान गरेका हुन्। उनले पार्टीको माहोल राम्रो रहेको प्रतिक्रिया दिएका छन्।