काठमाडौँ
००:००:००
२ असार २०८३, मंगलवार

२१ फाल्गुन २०८२
तस्बिर : बिक्रम राई
अ+
अ-

काठमाडौँ। नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले मतदान गरेका छन्। थापाले काठमाडौँको मैतीदेवी मन्दिरस्थित मतदान केन्द्रमा पुगेर मतदान गरेका हुन्।

थापा सर्लाही ४ का उम्मेदवार हुन्।