काठमाडौँ
००:००:००
२५ जेष्ठ २०८३, सोमबार

२१ फाल्गुन २०८२
अ+
अ-

काठमाडौँ। गृहमन्त्री ओमप्रकाश अर्यालले प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत ललितपुर क्षेत्र नं ३ मा मतदान गरेका छन्।

ललितपुर महानगरपालिकास्थित सानेपाको टीका विध्याश्रम मावि मतदान केन्द्रमा मतदान गरेका हुन्।