काठमाडौँ
००:००:००
३ असार २०८३, बुधबार

२१ फाल्गुन २०८२
अ+
अ-

सुर्खेत । नेपाली कंग्रेसका निवर्तमान उपसभापति पूर्णबहादुर खड्काले प्रतिनिधिसभा सदस्य निर्वाचनमा सहभागी भएका छन् । उनले बिहान ११ बजे गुर्भाकाेट नगरपालिका-११, मेहेलकुनास्थित सूर्यज्याेति माध्यमिक विद्यालयमा पुगेर खड्काले मतदान गरेका हुन् ।

यसअघि उम्मेदवार रहँदै आएका खड्काले यसपटक भने मतदाताकाे रुपमा मात्रै मतदानमा सहभागी भएका छन् ।