काठमाडौँ
००:००:००
३ असार २०८३, बुधबार

२१ फाल्गुन २०८२
भक्तपुरको बालकोटस्थित केन्द्रबाट मतदान गर्दै पूर्वप्रधानमन्त्री एवं नेकपा एमाले अध्यक्ष केपी ओली। तस्बिर : ओलीको सचिवालय
अ+
अ-

काठमाडौँ। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मतदान गरेका छन्।

भक्तपुरको बालकोटस्थित महेन्द्र शान्ति विद्यालय केन्द्रबाट ओलीले मतदान गरेका हुन्।

उनी प्रतिनिधिसभा सदस्यका लागि झापाको निर्वाचन क्षेत्र ५ बाट उम्मेदवारसमेत छ।