नेपालन्युज
जनकपुर। मधेस प्रदेशका पूर्वमुख्यमन्त्री जितेन्द्रप्रसाद सोनलले मतदान गरेका छन्।
बाराको परवानीपुर गाउँपालिका ३ मा उनले मतदान गरेका हुन्।