काठमाडौँ
००:००:००
२५ जेष्ठ २०८३, सोमबार

२१ फाल्गुन २०८२
अ+
अ-

झापा। प्रतिनिधिसभा सदस्य  निर्वाचनअन्तर्गत झापाको मेचीनगर नगरपालिका–१० स्थित धुलाबारी माध्यमिक विद्यालयको मतदान केन्द्रबाट १०४ वर्षीया वृद्धाले मतदान गरेकी छन्।

झापा १ अन्तर्गत रहेको मतदान केन्द्रमा स्थानीय तुलसा कोइरालाले मतदान गरेकी हुन्। उनी छोरा र नातिको सहयोगमा मतदान गर्न पुगेकी थिइन्।