काठमाडौँ
००:००:००
२ असार २०८३, मंगलवार

२१ फाल्गुन २०८२
अ+
अ-

बुटवल। लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले अर्घाखाँचीबाट मतदान गरेका छन्।

उनले सन्धिखर्क नगरपालिका ९‚ रहिसचौरस्थित अर्घा रजस्थल माध्यमिक विद्यालय (क) केन्द्रमा पुगेर बिहीबार बिहान मतदान गरे।

मतदानपछि सञ्चारकर्मीहरूसँग संक्षिप्त प्रतिक्रिया दिँदै मुख्यमन्त्री आचार्यले लोकतन्त्रको सुदृढीकरणका लागि सबै नागरिकले मतदानमा सहभागी हुनुपर्ने बताए।