देशभर ६० प्रतिशत मतदान : निर्वाचन आयोग
काठमाडौँ। जेनजी आन्दोलनपछि भएको प्रतिनिधिसभा निर्वाचनमा देशभरि ६० प्रतिशत हाराहारीमा मत खसेको छ। निर्वाचन आयोगको प्रारमिभक अनुमान अनुसार देशभर ६० प्रतिशत मत खसेको प्रवक्ता नारायणप्रसाद भट्टराईले बताएका छन्। देशभर १६५ जना प्रतिनिधिसभा सदस्यका लागि प्रत्यक्ष र ११० सदस्यका समानुपातिकका लागि निर्वाचन भएको हो। प्रवक्ता भट्टराईका अनुसार छिटफुट अवरोध बाहेक निर्वाचन शान्तिपूर्ण सम्पन्न भएको छ। मतदान … Continue reading देशभर ६० प्रतिशत मतदान : निर्वाचन आयोग
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed