जनकपुरधाम। बारा ३ मा समेत राष्ट्रिय स्वतन्त्र पार्टीले अग्रता कायम राखेका छन्।
राष्ट्रिय स्वतन्त्र पार्टीबाट उम्मेदवार रहेका अरविन्द साहले ७ हजार ३ सय ६३ मत पाउँदै अग्रता बनाएका छन् भने नेपाली कांग्रेसका फर्मुला मन्सुरले १ हजार ५ सय ८९ मत प्राप्त गरेका छन।
त्यस्तै नेकपा एमालेकी ज्वालाकुमारी शाहले ५सय २२ मत प्राप्त गरेका छन्।