काठमाडौँ
००:००:००
२१ जेष्ठ २०८३, बिहीबार

२२ फाल्गुन २०८२
अ+
अ-

सुर्खेत। सल्यानमा नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले प्रराम्भिक मतगणनामा अग्रता लिएको छ। पहिलो चरणको प्रारम्भिक नतिजाअनुसार नेकपाका उम्मेदवार रमेश मल्लले २५९ मत ल्याएका छन् ।

रास्वपा दोस्रो स्थानमा छ। रास्वपाका उम्मेदवार ललित चन्दले २२३ मत पाएका छन्। नेपाली कांग्रेसका उम्मेदवार केशबहादुर विष्टले १६१ मत ल्याएका छन् भने नेकपा (एमाले)का उम्मेदवार गुलावजंग शाहले १२३ मत ल्याएका छन् ।