काठमाडौँ
००:००:००
२१ जेष्ठ २०८३, बिहीबार

२२ फाल्गुन २०८२
अ+
अ-

जनकपुरधाम । सप्तरी क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टीले अग्रता कायम राखेको छ। प्रारम्भिक मत परिणाम अनुसार रास्वपा उम्मेदवार पुष्पा चौधरीले एक हजार ४५० मत प्राप्त गरेर अग्रस्थानमा छिन्।

त्यसैगरी, नेपाली कांग्रेसका उम्मेदवार रामदेव चौधरीले ४०० र नेकपा एमालेका उम्मेदवार सुमनराज प्याकुरेलले २४६ मत प्राप्त गरेका छन् ।