नयाँ जनादेशको सन्देश

बिहीबार सम्पन्न प्रतिनिधिसभा निर्वाचनको प्रत्यक्षतर्फको मतगणना जारी छ। बढीमा तीन दिनमा प्रत्यक्षतिरको सबै नतिजा आइसक्ने निर्वाचन आयोगले जनाएको छ। तर, अहिलेसम्म सार्वजनिक नतिजाले अन्तिम नतिजा कस्तो हुन्छ भन्ने प्रस्ट संकेत दिइसकेको छ। शुक्रबार बेलुका ६ बजेसम्म सार्वजनिक नतिजाअनुसार कतिले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को दुई तिहाइ बहुमत आउने अनुमान गरेका छन् त कतिपयले सुविधाजनक बहुमत हासिल … Continue reading नयाँ जनादेशको सन्देश