काठमाडौँ
००:००:००
२१ जेष्ठ २०८३, बिहीबार

२३ फाल्गुन २०८२
पृथ्वी सुब्बा गुरुङ। फाइल तस्बिर
अ+
अ-

पोखरा। लमजुङमा नेकपा (एमाले)का महासचिव पृथ्वीसुब्बा गुरुङ पराजित भएका छन्।

प्रतिनिधिसभा निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार धर्मराज केसी विजयी भएका छन्। केसीले ३३ हजार ८९८ मत ल्याउँदा गुरुङले १६ हजार ८७६ मत प्राप्त गरेका छन्।

यस्तै, नेपाली कांग्रेसका उम्मेदवार गमप्रसाद गुरुङले १६ हजार ५६९ मत पाएका छन्।