काठमाडौँ
००:००:००
२५ जेष्ठ २०८३, सोमबार

२४ फाल्गुन २०८२
अ+
अ-

 काठमाडौं। झापा क्षेत्र नम्बर ४ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का शम्भुप्रसाद ढकाल निर्वाचित भएका छन्।

ढकालले ४३ हजार ६ सय ३१ मत ल्याउँदै जित निकाले। एमालेका लालप्रसाद साँवा लिम्बुले ११ हजार ९ सय ८६, कांग्रेसका देउकुमार थेबले ९ हजार ४ सय ३४, श्रम संस्कृति पार्टीका अमृतादेवी राईले ७ हजार १ सय ६१ र राप्रपाका भक्तिप्रसाद सिटौलाले २ हजार ८० मत ल्याए।

रास्वपाले झापाका ५ वटै क्षेत्रमा जित निकालेको छ ।