सात महिनामा भित्रियो १२ खर्ब ६१ अर्ब रेमिटेन्स

काठमाडौँ। चालु आर्थिक वर्ष ०८२/८३ को सात महिना (साउन-माघ) मा १२ खर्ब ६१ अर्ब रेमिटेन्स भित्रिएको छ। नेपाल राष्ट्र बैंकले बुधबार सार्वजनिक गरेको ‘देशको वर्तमान वित्तीय अवस्था’ प्रतिवेदनअनुसार विप्रेषण आप्रवाह ३९.८ प्रतिशतले बढेको हो। गत माघमा मात्रै एक खर्ब ९८ अर्ब आठ करोड रुपैयाँ रेमिटेन्स आएको छ। गत वर्षको माघ महिनामा एक खर्ब ३७ अर्ब … Continue reading सात महिनामा भित्रियो १२ खर्ब ६१ अर्ब रेमिटेन्स