काठमाडौँ। जेन-जी मुभमेन्ट अलायन्सले माइतीघरमा विरोध प्रदर्शन गरेको छ।
गत २३ र २४ भदौको जेन-जी आन्दोलनसम्बन्धी छानबिन आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग राख्दै अलायन्सले आइतबार प्रदर्शन गरेको हो। प्रदर्शनकारीले विभिन्न नाराअंकित प्लेकार्ड र ब्यानर बोकेका थिए।
हेर्नुहोस् थप तस्बिर :

