काठमाडौँ। नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक पर्सि (शुक्रबार) बस्ने भएको छ।
पार्टी मुख्यालय सानेपामा शुक्रबार दिउँसो १ बजे बस्ने बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्य एवं प्रदेश सभापतिहरूलाई उपस्थितिका लागि आमन्त्रण गरिएको कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले जानकारी दिए।
