काठमाडौँ
००:००:००
२ असार २०८३, मंगलवार

४ चैत्र २०८२
तस्बिरहरू : नेपाल फोटो लाइब्रेरी
अ+
अ-

काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को नवनिर्वाचित सांसदहरुको दुईदिने अभिमुखीकरणमा पार्टी सभापति रवि लामिछानेले सम्बोधन गरेका छन्।

ग्वार्कोस्थित रोयल टुलिपमा आयोजित अभिमुखीकरण कार्यक्रमलाई मंगलबार दिउँसो १ बजेपछि पार्टी सभापति लामिछानेले सम्बोधन गरेका हुन्।

सम्बोधनमा उनले जनताले आशा र भरोसाले खन्याएको मतले रास्वपामा ठूलो जिम्मेवारी थपिएको बताए। उनले देश बचाउने जिम्मा आफ्नो पार्टीको काँधमा आएको बताए।

हेर्नुहोस् थप तस्बिर :