नेपाल न्युज
काठमाडौँ। गत शुक्रबारदेखि सक्रिय भएको वर्षा गराउने प्रणाली कमजोर हुँदा मौसममा सुधार भएको छ।
जल तथा मौसम विज्ञान विभागका अनुसार काठमाडौंको आकाश आज केही खुलेको छ।
तस्बिरहरु: नेपाल फोटो लाइब्रेरी