काठमाडौँ। जेन-जी आन्दोलनका क्रममा गत २३ र २४ भदौमा आजगनी भएको कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाको निवास धमाधम भत्काउन थालिएको छ।
बूढानीलकण्ठमा रहेको देउवानिवास भत्काउन थालिएको हो।
जेन-जी आन्दोलनका क्रममा आगजनी गरिएपछि देउवानिवासमा क्षति पुगेको थियो। यही क्षति पुगेको घर भत्काउन थालिएको हो।
हेर्नुहोस् थप तस्बिर :

