काठमाडौँ
००:००:००
२० जेष्ठ २०८३, बुधबार

१० चैत्र २०८२
अ+
अ-

काठमाडौं। साताको तेस्रो सेयर कारोबार दिन मंगलबार प्रि ओपन सेसनमा नेप्से परिसूचक करिब ७ अंकले बढेर बन्द भएको छ। यो समयमा नेप्से परिसूचक ६.९० अंकले बढेर २९४३.४७ विन्दुमा पुगेको हो।

प्रि ओपन सेसनमा ७७ वटा स्क्रिप्सको ८४ हजार ५२६ कित्ता सेयर ४ करोड ४४ लाख ६७ हजार ३९२ रुपैयाँमा खरिदबिक्री भए।

कारोबारमा आएकामध्ये ३१ वटा स्टक्सको मूल्य बढ्दा ३३ वटाको घट्यो। १० वटा स्टक्सको मूल्य भने यो समयमा स्थिर रह्यो।