काठमाडौँ
००:००:००
२० जेष्ठ २०८३, बुधबार

११ चैत्र २०८२
तस्बिरहरु: नेपाल फोटो लाइब्रेरी
अ+
अ-

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनबाट निर्वाचित ज्येष्ठ सदस्य अर्जुननरसिंह केसी पद तथा गोपनीयताको शपथका लागि राष्ट्रपति निवास पुगेका छन्।

राष्ट्रपति रामचन्द्र पौडेलले आज केसीलाई शपथ गराउने कार्यक्रम रहेको छ । गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा निर्वाचित सदस्यमध्ये केसी ज्येष्ठ सदस्य हुन्।