काठमाडौँ
००:००:००
२० जेष्ठ २०८३, बुधबार

११ चैत्र २०८२
अ+
अ-

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशन असोजमा हुने भएको छ। आज बसेको केन्द्रीय समिति बैठकले असोज १६ देखि १९ गतेसम्म काठमाडौंमा महाधिवेशन आयोजना गर्ने निर्णय गरेको हो।