काठमाडौँ
००:००:००
२० जेष्ठ २०८३, बुधबार

१२ चैत्र २०८२
तस्बिर : पीजे क्लब
अ+
अ-

काठमाडौँ।  नवनिर्वाचित सांसदहरूले पद तथा गोपनीयताको शपथ लिएका छन्।

बिहीबार सिंहदरबारस्थित नवनिर्मित बहुउद्देश्यीय हलमा प्रतिनिधिसभाका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले नवनिर्वाचित सांसदहरूलाई शपथग्रहण गराएका हुन्।

नेपालको संविधानको धारा ९९ र ९१ को उपधारा ५ तथा प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ७५ बमोजिम पद तथा गोपनीयताको शपथ लिने व्यवस्था छ।

बिहीबार सांसदको शपथ लिएका राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाहले  १३ चैत शुक्रबार प्रधानमन्त्रीका रुपमा शपथ लिँदैछन्।

हेर्नुहोस् तस्बिरहरू :