काठमाडौँ
००:००:००
२० जेष्ठ २०८३, बुधबार

१२ चैत्र २०८२
अ+
अ-

काठमाडौँ। राष्ट्रपति रामचन्द्र पौडेलले बिहीबार राति काठमाडौँको असनमा सेतो मत्स्येन्द्रनाथको विशेष पूजा गरेका छन्।

चैत्र शुक्ल अष्टमीको अवसरमा आयोजित रथयात्रा असन पुगेपछि राष्ट्रपति पौडेलले परम्पराअनुसार पूजा गरेका हुन्।

राष्ट्रपति पौडेलले असनमा रथको दर्शन गरी परम्परागत विधिअनुसार पूजा गरेको उनको सचिवालयले जनाएको छ। यो रथयात्रा काठमाडौँको सांस्कृतिक महत्त्व बोकेको एक महत्त्वपूर्ण पर्व हो।

यो पनि…

तस्बिरमा सेतो मत्स्येन्द्रनाथको जात्रा