नेपालन्युज
सुर्खेत । आज कर्णाली प्रदेशमा सार्वजनिक बिदा दिइएको छ। चैते दशैं अर्थात चैत्र शुक्ल अष्टमीका अवसरमा प्रदेशभर सार्वजनिक बिदा दिइएको हो ।