काठमाडौँ
००:००:००
२१ जेष्ठ २०८३, बिहीबार

१२ चैत्र २०८२
तस्बिरहरू : रास्वपा सचिवालय
अ+
अ-

काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समितिको बैठक सुरु भएको छ। नवनिर्वाचित प्रतिनिधिसभा सदस्यहरूको शपथ ग्रहण पश्चात रास्वपाका केन्द्रीय कार्यालय वनस्थलीमा बैठक सुरु भएको हो।

आजको बैठकमा वरिष्ठ नेता बालेन्द्र शाहलाई संसदीय दलको नेता चयन गर्ने बताइएको छ।