काठमाडौँ। प्रधानमन्त्री सुशीला कार्कीले आफ्नो नेतृत्वको अन्तरिम सरकारले गरेका १९२ काम सार्वजनिक गरेकी छन्।
राष्ट्रका नाममा बिहीबार साँझ सम्बोधन गर्दै आफ्नो नेतृत्वको सरकारले साढे ६ महिनामा गरेका महत्त्वपूर्ण १९२ काम सार्वजनिक गरेकी हुन्।
जेन-जी आन्दोलनपछि २७ भदौमा राष्ट्रपति रामचन्द्र पौडेलले कार्कीलाई अन्तरिम सरकारको प्रधानमन्त्री नियुक्त गरेका थिए।
हेरौँ कार्की सरकारका १९२ उपलब्धि :