काठमाडौँ। मन्त्रीपरिषद्को बैठक ४ बजे बस्ने भएको छ।
सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा मन्त्रीपरिषद्को बैठक बस्ने भएको हो। नवनियुक्त सरकारको यो पहिलो बैठक हो।
१३ चैत शुक्रबार प्रधामन्त्रीको रुपमा बालेन्द्र शाह र मन्त्रीले पद तथा गोपनीयताको शपथ लिएका छन्।