काठमाडौँ
००:००:००
२० जेष्ठ २०८३, बुधबार

१३ चैत्र २०८२
अ+
अ-

काठमाडौँ। नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह प्रधानमन्त्रीको सरकारीनिवास बालुवाटार सरेका छन्।

आज (शुक्रबार) वैदिक परम्पराअनुसार पूजापाठ गरी उनी प्रधानमन्त्रीको सरकारीनिवास बालुवाटार सरेका हुन्।

शाहले आजै राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पद तथा गोपनीयताको शपथ लिएका थिए।