नेपालन्युजले हरेक दिन मुख्य सामग्रीको रूपमा ‘आवरण’ स्टोरी प्रकाशन गर्छ। यो साता प्रकाशित सात आवरण एकै ठाउँमा यहाँ पढ्न सकिन्छ।
१.महिला लेखन : कोमलता र विद्रोहको सन्तुलन
साहित्यलाई मानवीय संवेदनाको पूर्ण आकाशमा उडाउन महिला लेखनको स्वर, सुर र गतिको अनिवार्यता
२. चट्याङ : बेवास्ता गरिएको ज्यानमारा विपद्
पछिल्ला १२ वर्षमा चट्याङबाट ९६४ जनाको गयो ज्यान, पूर्वतयारीमा सरकारको छैन ध्यान
फुटबल विकासको मेरुदण्ड मानिने क्लब फुटबलमा दर्शकहरूको लगाव घट्नु दुर्भाग्यपूर्ण
४.अल्पविकसितमै अडिने कि विकासशीलमा उक्लिने?
तोकिएकै मितिमा स्तरोन्नतिमा जानुपर्ने वा थप केही वर्षको समय माग्ने भन्नेमा अर्थवेत्ता र निजी क्षेत्रका प्रतिनिधिबीच मतभिन्नता
नवनिर्वाचित सांसदको औसत उमेर ४५.३८ वर्ष, अघिल्लोभन्दा आठ वर्ष तन्नेरी
६.व्यर्थ बनेको प्रधानन्यायाधीशको पदावधि
बाधक ६५ वर्षे उमेर हद
७.र्यापर, मेयर, प्रधानमन्त्री
३६ वर्षीय बालेन नेपालका ४३औँ प्रधानमन्त्री