काठमाडौँ
००:००:००
२० जेष्ठ २०८३, बुधबार

१४ चैत्र २०८२
अ+
अ-

काठमाडौँ। काठमाडौँको कमलादीमा रहेको एक भवनमा आगलागी भएको छ।

आगलागीको कारण खुल्न सकेको छैन। आगो निभाउन दमकलसहित सुरक्षाकर्मी पुगेका छन्।

हेर्नुहोस् नेपाल फोटो लाइब्रेरीले खिचेका थप तस्बिर :