काठमाडौँ
००:००:००
२० जेष्ठ २०८३, बुधबार

१४ चैत्र २०८२
अ+
अ-

काठमाडौं। नवनियुक्त गृहमन्त्री सुधन गुरुङ आफैं गाडी चलाएर जिल्ला प्रहरी परिसर ललितपुर पुगेका छन् ।

उनी शनिबार बिहान आफ्नै गाडीमा रामशाहपथस्थित काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय पुगेका हुन्।

स्रोतका अनुसार उनले ट्राफिक प्रहरी कार्यालय पुगेर अनुमगन गरे। त्यहाँबाट अनुगमन गर्न जावलाखेलमा रहेको जिल्ला प्रहरी परिसर ललितपुरमा पुगेका हुन्।