काठमाडौँ
००:००:००
२० जेष्ठ २०८३, बुधबार

१५ चैत्र २०८२
बालेन्द्र शाह नेतृत्वको मन्त्रिपरिषद्को पहिलो बैठकमा सहभागी प्रधानमन्त्री र मन्त्रीहरू। तस्बिर : प्रधानमन्त्रीको सचिवालय
अ+
अ-

काठमाडौं । सरकारले मन्त्रालयहरूको संख्या घटाएर १७ वटा बनाउने निर्णय गरेको छ।

कार्य विभाजन नियमावली संशोधन गरी संघीय मन्त्रालयहरूको संख्या १७ मा सीमित गर्ने निर्णय गरेको हो।

सरकारले मन्त्रालय पुनर्संरचना गर्दा हाल कायम रहेका दरबन्दीहरूलाई व्यवस्थित गर्दै सेवा प्रवाहमा कुनै असर नपर्ने गरी व्यवस्थापन गरिने जनाएको छ।