काठमाडौँ। सर्वोच्च अदालतको निरीक्षण कानूनमन्त्री सोविता गौतम पुगेकी छन्। आइतबार बिहान मन्त्री गौतमले सर्वोच्च अदालतको निरीक्षण गर्दै
प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतसँग भेट गरेकी छन्।
भेटमा सर्वोच्च अदालतका न्यायाधीशहरु पनि उपस्थित थिए। कानुनमन्त्री पदेन न्यायपरिषद्को सदस्य हुने संवैधानिक व्यवस्था छ।